नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया हो : डा उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए

लन्डन । गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया भएको बताएका छन् । डा महतोले नेपालब्रिटेन डट कमको नवौं वार्षिकोत्सव कार्यक्रमलाई शुभकामना सन्देश पठाउदैं उक्त कुरा वताएका हुन् । डा महतोले पठाउनु भएको शुभकामना सन्देशको पूर्णपाठ श्री संपादक ज्यू, नेपाल ब्रिटेन डट कम नेपाल ब्रिटेन डट कमले … Continue reading नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया हो : डा उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए